NEPSE ANALYSIS TODAY

 आज मिति २०८०/९ /१२ गते (२०२३/१२/१८) नेप्से परिसूचक ३८.१४ अङ्क १.८ प्रतिशत बढेर २०६०.५९ को बिन्दुमा आएर बजार बन्द भएको छ र आज कारोबार रकममा पनि ठूलो वृद्धि देख्न सकिन्छ। आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५ सय ६५.८३ रकम बराबरको कारोबार भएको छ। आज १६५ वटा कम्पनीहरूको सेयरको मूल्य बढेको छ भने ७२ वटा कम्पनीहरूको सेयरको मूल्य घटेको छ र पाँचवटा कम्पनीहरूको सेयरको मूल्यमा कुनै परिवर्तन भएको छैन।

आज बजारले आफ्नो रेसिस्टेन्स जोन(Resistance  Zone) भन्दा माथि गएर बन्द भएको देखिन्छ आरएसआई इन्डिकेटर (RSI Indicator) बाट हेर्दा बजार आज ओभरबोटमा प्रवेश गरेको देख्न सकिन्छ। अब यहाँबाट बजार एक या दुइ दिन घट्ने सम्भावना देखिन्छ। अब बजार बढी घट्ने सम्भावना देखिँदैन। ४०अथवा ५० अङ्क जति घटेर फेरि बजार माथि नै जानेछ।

अहिले बजारप्रति सबै कुराहरू सकारात्मक हुँदै गइरहेको छ। बजारमा अहिले मिनी बुल को सुरुवात भइसकेको छ। अब बजार घट्ने सम्भावना देखिँदैन।

थप जानकारीका लागि nepalsharemarketupdates.blogspot.com लाइ visit गर्नु।




TOP GAINERS

Symbol LTP Pt.Change % Change
BNL 4,345.80 395.00 10.00
SJLIC 579.70 52.70 10.00
SLBBL 660.10 60.00 10.00
JBLB 1496.00 136.00 10.00
BPW 1150.60 104.60 10.00

TOP LOSERS

Symbol LTP Pt.Change % Change
HPPL 229.70 -19.60 -7.86
DOLTI 305.50 -21.50 -6.57
USHL 386.00 -22.00 -5.39
MEL 202.20 -9.80 -4.62
MKHL 287.00 -13.00 -4.3

TOP TURNOVERS

Symbol Turnover LTP
HDHPC 262,674,472.20 149.10
SONA 202,846,24.40 394.00
SHL 184,347,095.00 488.00
SHIVM 168,396,597.30 540.00
GCIL 143,320,662.10 500.0

TOP VOLUME

Symbol Shares Traded LTP
HDHPC 1,715,578 149.10
NHPC 628,157 167.00
AKPL 623,763 193.00
API 587,392 192.00
SONA 521,417 394.0


TOP TRANSACTIONS

SymbolNo.of TransactionsLTP
SONA 6,229394.00
HDHPC4,291149.10
GCIL3,205500.00
RNLI2,826555.00
CLI2,78958.00

MARKET SUMMARY

TOTAL TURNOVER RS 6,868,177,565.83
TOTAL TRADED SHARES 21,497,619
TOTAL TRANSACTIONS 113,693
TOTAL SCRIPS TRADED 30