नेपाल राष्ट्रिय बैंकले गरेको महङ्गी घटनाको प्रतिवेदनले विश्वसनीय आर्थिक तथा वित्तीय तथ्यहरू सार्वजनिक गरेको छ। राष्ट्रिय बैंकले बिहिबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उपभोक्ता  मुद्रास्फीति ५.३८ प्रतिशत रहेको बताएको छ। जुन अघिल्लो वर्ष ८.०८ प्रतिशत थियो।

सोही प्रकार समीक्षा महिनामा खाद तथा पेय पदार्थमा ६ प्रतिशत र गैर खाद तथा सेवा समूहमा ४.८९ प्रतिशत मुद्रास्फीति रहेको देखिएको छ खाद तथा पेय पदार्थ समूह अन्तर्गत मर्मसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्याक सूचाङ्क मा ३६.४६ प्रतिशत,चिनी तथा चिनीजन्य वस्तुमा १४.५९ प्रतिशत, फलफूलमा १४.०१  प्रतिशत,खाद तथा खादजन्य पदार्थमा १२.०२ प्रतिशत, दुख पदार्थ र अण्डामा ११ प्रतिशतको वृद्धि भएको छ।

समीक्षा महिनामा गरेको विश्लेषणमा घिउ,तेल तथा तरकारी उपसमूहको वार्षिक उपभोक्ता मूल्य सूचाङ्क मा १४.२३ प्रतिशत र ५.3५ प्रतिशत को घतानो भएको छ। त्यसैगरी आयातमा ३.८ प्रतिशत निर्यातमा ७.७ प्रतिशत र कुल वस्तु व्यापारमा ३.३ प्रतिशतको क्षति (घट्नु) हुनुको सूचना राष्ट्र बैंकको प्रकाशनमा छ।

विनियम दरहरूले नेपाली रुपैयाँमा २६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतको वृद्धि हुन गएको छ। अनुसन्धानमा उल्लेख छ कि बचतमा रहेको राशि १४७ अर्ब ११ करोड हो।

यसले बैंक र वित्तीय संस्थाहरूको निक्षेप सङ्कलनमा २.७ प्रतिशत को वृद्धि गरेको छ। र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले वृद्धि गरेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.3 प्रतिशत र निजी क्षेत्रमा प्रभावित कर्जाको वृद्धि दर ४.४ प्रतिशत हुनुको सूचना राष्ट्र बैंकको प्रकाशनमा आएको छ

Also read this

NEPSE daily analysis

News and updates